सुनको मूल्य अहिलेसम्मकै उच्च : तोलाको १ लाख ३० हजार पुग्यो
सुनको भाउले नयाँ रेकर्ड कायम गर्यो
काठमाडौं : सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो। यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ रेकर्ड कायम गरेको थियो। उक्त रेकर्ड आज तोडिएको छ । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल.......