वैशाख ८, २०८१ शनिबार April 20, 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक कोटेश्वरमा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो।

बैठकमा पार्टी संगठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित छन्। नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया