चैत्र १५, २०८० बिहिबार March 28, 2024

ऋषि धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ऋषि धमला पत्नी तथा अभिनेत्री एलिजा गौतम रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । आज भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन्  ।

गौतमले केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार
त्रिविमा हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन
२०८० चैत्र १५, बिहिबार
जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग एमाले प्रदेश कमिटीको माग
२०८० चैत्र १५, बिहिबार
न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ
२०८० चैत्र १५, बिहिबार
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित
२०८० चैत्र १५, बिहिबार