वैशाख ८, २०८१ शनिबार April 20, 2024

प्रधानमन्त्री दाहाल र काठमाण्डौं मेयर बालेनबीच भेटवार्ता

प्रधानमन्त्री ‘प्रचण्ड’ र कामपाका प्रमुख शाहबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साेमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट्नुभएकाे छ । साेमबार बिहान मेयर साहले प्रधानमन्त्री दाहालकाे सरकारी निवास बालुवाटारमा पुगेर उहाँलाई भेट्नु भएकाे हाे ।

प्रधानमन्त्री दाहाल र मेयर साहबीच काठमाडौं महानगरपालिकाभित्रकाे पछिल्ला घटना क्रमकाे बारेमा कुराकानी भएकाे बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया