वैशाख ६, २०८१ बिहिबार April 18, 2024

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ? (सूचीसहित)

प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा कार्यविभाजन हुन बाँकी छ। मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वाम मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिएका हुन्। जसअनुसार १० जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया