श्रावण ४, २०८२ आइतबार July 20, 2025

६००० एमएएच ब्याट्री सहितको सामसङ ग्यालेक्सी एम १४ सार्वजनिक

५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित १ मेगापिक्सेलको सेल्फि क्यामेरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङले आफ्नो बजेट फोन ग्यालेक्सी एम १४ सार्वजनिक गरेको छ । फोनमा ६.६ इन्चको डिस्प्ले छ जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित १ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।

फाइभजी सपोर्ट गर्ने यो फोनमा ४ जीबीको र्‍याम सहित ६४ जीबी र १२८ जीबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । ६४ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य २२५ डलर (करिब ३० हजार रुपैयाँ) छ भने १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य भने २४४ डलर (करिब ३२ हजार रुपैयाँ) तोकिएको छ ।

फोनमा २५ वाटको फास्ट चार्जिङ सहितको ६००० एमएएचको ब्याट्री छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार