श्रावण ४, २०८२ आइतबार July 20, 2025

नमस्ते पेको नयाँ अफर : एप डाउनलोड गर्दा ८० रुपैयाँ पाइने

प्रयोगकर्ताले नमस्ते पे मोबाइल एप डाउनलोड गरेर आफ्नो केवाईसी भेरिफाइ गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डिजिटल वालेट नमस्ते पेले नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले नमस्ते पे एप आफ्नो मोबाइलमा इन्स्टल गर्दा ८० रुपैयाँको ब्यालेन्स प्राप्त गर्नेछन् ।

यसका लागि प्रयोगकर्ताले नमस्ते पे मोबाइल एप डाउनलोड गरेर आफ्नो केवाईसी भेरिफाइ गर्नुपर्ने छ । साथै ग्राहकले अन्य थुप्रै क्याशब्याक तथा अफरहरू प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यो अफर १५ वैशाखसम्म सञ्चालन हुनेछ । साथै प्रयोगकर्ताले एप डाउनलोड गरेको २४ देखि ४८ घण्टामा ८० रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार