श्रावण ४, २०८२ आइतबार July 20, 2025

गूगल सर्च हिस्ट्रीलाई यसरी बनाउनुहोस् सुरक्षित, टिप्स सहित

यसरी तपाईको सर्च हिस्ट्री पासवर्डले सुरक्षित पार्न सकिन्छ जानीरखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाईको वेब ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ । कुन साईटमा कति बजे जानुभयो र के के गर्नुभयो भनेर सर्च हिस्ट्रीमा आउने गर्दछ । कहिलेकाही हाम्रो सर्च हिस्ट्री अरुले हेर्न सक्न् जसले गर्दा हाम्रो गोपनयिता भगं हुन सक्छ ।

यसैबाट जोगिनका लागि गूगलले सर्च हिस्ट्रीमा पासवर्ड राख्न दिन्छ जसले गर्दा तपाईको सर्च हिस्ट्री हेर्न पासवर्डको आवश्यकता पर्छ । उक्त पासवर्ड थाहापाएपछि मात्रै सर्च हिस्ट्री हेर्न सकिन्छ । आज हामी  तपाईलाई आफ्नो गूगल सर्च हिस्ट्री पासवर्ड राखेर कसुरी सुरक्षित गर्ने बारे जानकारी दिदैछौँ ।

सर्वप्रथम आफ्नो वेब ब्राउजरमा एक्टिभिटि गूगल डटकम खोल्नुपर्छ । तपाईले यसका लागि आफ्नो अकाउन्टमा साइन इन गरेको हुनुपर्छ । अब म्यानेज माई एक्टिभिटि भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि रिक्वायर एक्स्ट्रा भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गरेर सेभ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । तपाईनै हो भनेर प्रमाणका लागि अब तपाईलाई गूगलले पासवर्ड हाल्न लगाउँछ । यसरी तपाईको सर्च हिस्ट्री पासवर्डले सुरक्षित पार्न सकिन्छ । आइसिटीसमाचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार