श्रावण ३, २०८२ शनिबार July 19, 2025

कोरोना कहरः मृत्यु भएपछि कस्तो हुन्छ दाहसंस्कार प्रकृया ? बुझिराखाैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपालमा कोभिड-१९ कोरोना भाइरसका कारण एक जना महिलाको मृत्यु भएको छ । हुनत मृत्यु आफैमा दुखद घटना हो तर कोरोना रोगका कारण मृत्यु भएकाहरुको बिदाई तथा दाहासंस्कार भने झनै हृदयविदारक छ ।

संसारभरको अभ्यासलाई मध्यनजर गर्दै सरकारले तय गरेको शव व्यवस्थापन कार्यविधि अनुसार परिवारका सदस्यले समेत मृतकलाई छुन पाउने छैनन् । सुरक्षा र स्वास्थ्यकर्मी सहित एकदम कम मात्रामा परिवारका सदस्य अन्तिम संस्कारमा सहभागी हुन पाउनेछन् ।

सहभागी सबैले पन्जा,चस्मा,टोपी, मास्क र पीपीई अनिवार्य प्रयोग गर्नुपर्नेछ । परिवारका आफन्तले एक मिटर टाढाबाट नछोई अन्तिम संस्कारमा सहभागी हुनुपर्नेछ ।

सरकारले तय गरेका अन्य मापदण्डहरु यस प्रकारका छन् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया