श्रावण ४, २०८२ आइतबार July 20, 2025

आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर पे गर्दा १० प्रतिशत छुट पाइने

ग्राहकवर्गले प्रत्येक कारोबारमा १ सय रूपैयाँसम्म १० प्रतिशत छुट पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ‘आइएमई पे’ले अब डिजी मार्टमा आइएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ ।

सो अफरअन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा १ सय रूपैयाँसम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तरालभर सो छुट ५ पटकसम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन्।

यो अफर ज्येष्ठ १ देखि असार ३१ सम्म चल्ने छ। आइएमई पे र डिजी मार्टबीचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको जनाइएको छ। यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको कम्पनीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार