वैशाख ४, २०८१ मंगलबार April 16, 2024

ट्रकको ठक्करबाट घाइते महिलाको ज्यान गयो

ट्रक र चालक प्रहरीले नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ ।

आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते हुनुभएको थियो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल
२०८१ वैशाख ४, मंगलबार
गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चको आदेश
२०८१ वैशाख ४, मंगलबार
स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनुपर्छ: राष्ट्रपति पौडेल
२०८१ वैशाख ४, मंगलबार
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री दाहाल
२०८१ वैशाख ४, मंगलबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुई दिनभित्र पुनः दाबी गर्न आव्हान
२०८१ वैशाख ४, मंगलबार
इजराइल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द
२०८१ वैशाख ४, मंगलबार
भ्रष्टाचार अभियोगमा पाँच जनाविरुद्ध मुद्दा दायर
२०८१ वैशाख ४, मंगलबार