चैत्र १६, २०८० शुक्रबार March 29, 2024

अखण्ड भारतको नक्साप्रति झलनाथ खनालको आपत्ति (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतको नयाँ नक्साप्रति पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन्।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खनालले २ मई २०२३ मा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राख्ने नाउँमा लुम्बिनी र कपिलवस्तु जस्ता नेपालका अभिन्न भू-भागहरूलाई समेत भारतीय नक्सामा समेटिएको घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले सो नक्साको बारेमा अविलम्ब भारतसँग उच्चस्तरीय राजनीतिक वार्ता गरेर सच्याउन आग्रह गरेका छन्।

यस्तो छ विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया