वैशाख १३, २०८१ बिहिबार April 25, 2024

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्ने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र बजेट भाषणबाट व्युँतिएको संसद् विकास कोषका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।

बैठक विराजभक्त श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा बस्ने छ । पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने देश बाहिर रहेकाले श्रेष्ठको अध्यक्षतामा बैठक बस्न लागेको हो । लामिछाने पत्नीसहित भारत भ्रमणमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया