श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा एन्ड्रोइड १३ भन्दा आईओएस १६ प्रयोग गर्ने प्रयोगकर्ता धेरै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्मार्टफोन बजारमा सबैभन्दा बढी प्रयोग हुने अपरेटिङ सिस्टम हुन् गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । गुगलको एन्ड्रोइड १३ र एप्पलको आईओएस १६ दुवै नयाँ भर्सन हुन् ।

स्वाभाविक रूपमा मोबाइल प्रयोगकर्ताले नयाँ ओएस अपडेट नै प्रयोग गर्ने गर्छन् । यद्यपि आईओएसको तुलनामा एन्ड्रोइडको अपडेट भने यो वर्ष कम भएको पाइएको छ ।

हालै दुवै कम्पनीले सार्वजनिक गरेको रिपोर्टअनुसार आईओएस १६ को तुलनामा एन्ड्रोइड १३ अपडेट गर्ने प्रयोगकर्ता कम रहेको देखाएको छ । एप्पलका अनुसार सञ्चालनमा रहेका कुल आईफोनमध्ये ८१ प्रतिशत आईफोनमा आईओएस १६ अपडेट प्रयोग भइरहेको छ ।

विश्वभर एप्पल डिभाइसका एक अर्ब ८० करोडभन्दा बढी प्रयोगकर्ता छन् । यसको अर्थ विश्वभर एक अर्ब ४५ करोड ८० लाख डिभाइसमा आईओएस १६ को अपडेट छ ।

त्यस्तै गुगलका अनुसार एन्ड्रोइड १३ अपडेट गर्ने प्रयोगकर्ता भने करिब १५ प्रतिशत मात्र रहेका छन् । जुन महिनासम्ममा एन्ड्रोइड १३ को अपडेट १४.७ प्रतिशत मात्र देखिएको छ । जब कि एन्ड्रोइड ११ को अपडेट भने २३.१ प्रतिशत प्रयोगकर्ताले गरेको देख्न सकिन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार