श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘नथिङ फोन टु’ २६ असारमा सार्वजनिक हुँदै

‘नथिङ’ ले नयाँ फोन सार्वजनिक गर्ने मिति तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पारदर्शी फोन उत्पादन गर्ने ब्रान्डका रूपमा परिचित ‘नथिङ’ ले नयाँ फोन सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले आउँदो जुलाई ११ (असार २६) मा ‘नथिङ फोन टु’ फोन ल्याउने घोषणा गरेको हो ।

नथिङ फोन वनले विश्वबजारमा राम्रै स्थान जमाएको कम्पनीको दाबी छ । कम्पनीका संस्थापक कार्ल पेईले नथिङको पहिलो स्मार्टफोन साढे सात लाख थान बिक्री भएको जानकारी दिएका छन् । यसपटक अमेरिकी बजारमा समेत नथिङ फोन उपलब्ध हुने बताइएको छ ।

नथिङ फोन टु पहिलो संस्करणभन्दा निकै प्रिमियम रहने कम्पनीले जनाएको छ । यसमा स्न्यापड्रागन ८ प्लस जेन वन चिपसेट, ४,७०० एमएएचको ब्याट्री, १२० हर्ज रिफ्रेस रेट सहितको ६.५५ इन्चको डिस्प्ले, ५० मेगापिक्सेलमा मुख्य क्यामेरा लगायतका फिचर रहनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार