श्रावण ४, २०८२ आइतबार July 20, 2025

युक्रेनको प्रत्याक्रमण असफल हुन्छ : पुटिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन् । पछिल्लो समय कीभका सेना दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झिया सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् ।

‘मलाई लाग्छ युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन । मलाई यसमा कुनै शंका छैन,’ पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दै भनेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया