काठमाण्डौंः युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाउँनु भएको छ ।
सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ।
उक्त निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ। रासस/एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया