श्रावण ४, २०८२ आइतबार July 20, 2025

चिनको एक रेष्टुरेन्टमा बिष्फोट हुदाँ ३१ को मृत्यु

भयानक बिष्फोटमा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ भने झन्डै एक दर्जन ब्यक्ति घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनको यिनचुआन सहरको एक रेस्टुरेन्टमा बुधबार राति विष्फोट भएको छ । सो भयानक बिष्फोटमा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ भने झन्डै एक दर्जन ब्यक्ति घाइते भएका छन ।

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास चुहावटका कारण उक्त विस्फोट भएको हो । सो बिष्फोटमा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

दुर्घटना हुँदा उक्त क्षेत्रमा भीड लागेको थियो । यहाँ ड्र्यागन बोट फेस्टिभलको तयारी चलिरहेको थियो । यिनचुआन सहरको निङ्जिया नामक स्वायत्त प्रान्तको राजधानी हो। यस प्रदेशको जनसंख्या ६८ लाख छ । यी मध्ये ६५ प्रतिशत मुस्लिम रहेका छन्।

Explosion at barbecue restaurant in China kills 31

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले दुर्घटनापछि केही तस्विर सार्वजनिक गरेको छ । आगो निभाएपछि घटनास्थलमा दमकलका गाडीहरु देखिन्छन् । फायर फाइटरहरूले पनि घाइतेहरूलाई एम्बुलेन्समा लैजाँदै गरेको देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार