श्रावण ४, २०८२ आइतबार July 20, 2025

चिनियाँ रक्षामन्त्री र दक्षिण अफ्रिकाका सेना प्रमुखबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङफुले बुधबार बेइजिङमा दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलका प्रमुख रुद्जानी माफवान्यासँग भेटवार्ता गर्नुभएको छ ।

लीले चिनियाँ पक्ष दक्षिण अफ्रिकी सेनासँग रणनीतिक सञ्चारलाई गहिरो बनाउन, संयन्त्रको निर्माणमा सुधार गर्न, सेनाबीचको गहिरो र मूर्त सहयोग आदानप्रदानलाई अगाडि बढाउन ईच्छुक रहेको बताउनुभएको छ ।

त्यसैगरी साझा सुरक्षा चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न पनि चीन इच्छुक रहेको उहाँले बताउनुभएको छ ।

माफवान्याले चिनियाँ पक्षसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग आदानप्रदान गर्न र त्यसलाई निरन्तरता दिन, सेनाबीचको सम्बन्ध सुधार गर्न र संयुक्तरूपमा योगदान गर्न इच्छुक रहेको बताउनु भएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार