श्रावण ३, २०८२ शनिबार July 19, 2025

त्रिवि स्नातक तह एलएलबी प्रथम वर्षको परीक्षा आवेदन खुल्यो (सूचनासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एलएलबी प्रथम वर्ष (नयाँ तथा पुरानो पाठ्याक्रम) अन्तगत नियमित, आंशिक तथा आंशिक मात्र परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम खुलेको छ । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा फाराम भर्ने समय असार १० गतेदेखि आगामी श्रावण ०९ गतेसम्म तोकेको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०८० सालमा संचालन हुने स्नातक तह (एल.एल.बी.) प्रथम वर्षको परीक्षा दिने आंशिक परीक्षार्थीहरुले आ आफ्नो क्याम्पसमा आगामी श्रावण ९ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता दिन भित्र दोव्वर दस्तुर सहित आवेदन फारम भरि बुझाउन हुन सूचना प्रकाशित गरेको त्रिवद्धारा जारी सुचनामा जनाएको छ ।

३ वर्षे स्नातक तह २०७१ सालमा भर्ना भई  २०७२ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुने समेत त्रिविले जनाएको छ ।

त्रिविद्धारा जारी सूचना हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार
दक्षिण सिरियामा भएको हिंसामा ६ सय जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक
२०८२ श्रावण ३, शनिबार
जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव
२०८२ श्रावण ३, शनिबार