श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेविसंघको विधान विपरित गतिविधी गर्ने विद्यार्थी नेता निलम्बित (विज्ञप्ती)

प्राध्यापकलाई कालोमोसो दलेको घटनामा संलग्नतापछी नेविसंघले आफ्नै नेतालाई गर्यो कार्वाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमसो  दलेको भन्दै नेविसंघका कार्यकर्तालाई निलम्बन गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको घटनामा संलग्न भएको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको हो ।

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य-मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

जारी विज्ञप्तीमा संघका नाममा हुने कुनै पनि विधि विधान र पद्धति विपरित गतिविधि नगर्न नगराउन हुन आग्रह गर्दै यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि विधान बमोजिम कारवाही गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय समिति बाध्य हुने भनिएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन
२०८२ श्रावण ४, आइतबार
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम
२०८२ श्रावण ४, आइतबार