श्रावण ४, २०८२ आइतबार July 20, 2025

पासवर्ड राखेर गूगल सर्च हिस्ट्रीलाई सुरक्षित बनाउनलाई यस्तो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तपाईको वेब ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ ।

कुन साईटमा कति बजे जानुभयो र के के गर्नुभयो भनेर सर्च हिस्ट्रीमा आउने गर्दछ । कहिलेकाही हाम्रो सर्च हिस्ट्री अरुले हेर्न सक्न् जसले गर्दा हाम्रो गोपनयिता भगं हुन सक्छ ।

यसैबाट जोगिनका लागि गूगलले सर्च हिस्ट्रीमा पासवर्ड राख्न दिन्छ जसले गर्दा तपाईको सर्च हिस्ट्री हेर्न पासवर्डको आवश्यकता पर्छ । उक्त पासवर्ड थाहापाएपछि मात्रै सर्च हिस्ट्री हेर्न सकिन्छ । आज हामी तपाईलाई आफ्नो गूगल सर्च हिस्ट्री पासवर्ड राखेर कसुरी सुरक्षित गर्ने बारे जानकारी दिदैछौँ ।

सर्वप्रथम आफ्नो वेब ब्राउजरमा एक्टिभिटि गूगल डटकम खोल्नुपर्छ । तपाईले यसका लागि आफ्नो अकाउन्टमा साइन इन गरेको हुनुपर्छ । अब म्यानेज माई एक्टिभिटि भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि रिक्वायर एक्स्ट्रा भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गरेर सेभ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । तपाईनै हो भनेर प्रमाणका लागि अब तपाईलाई गूगलले पासवर्ड हाल्न लगाउँछ । यसरी तपाईको सर्च हिस्ट्री पासवर्डले सुरक्षित पार्न सकिन्छ । आईसीटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार