श्रावण ४, २०८२ आइतबार July 20, 2025

इन्जिनियरिङको वृद्धि शुल्क फिर्ता नगरे अनेरास्ववियुले आन्दोलन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिले आङ्गिक क्याम्पसहरुको शुल्क वृद्धि गरेको प्रति अनेरास्ववियुले विरोध गरेको छ । समितिको साउन २५ गतेको निर्णयले २ लाख ८० हजार बाट बढाएर ७ लाख ७५ हजार शुल्क पुर्याएको भन्दै विरोध गरेको हो ।

अनेरास्ववियुले सर्वसुलभ रुपमा गरीब जेहेन्दार विद्यार्थीहरुको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्दोलित रहेको पुष्टि हुन्छ । देशका विद्यार्थीहरु पलायन रोक्न सरकारले शिक्षामा थप लगानी गरी सर्वसुलभ रुपमा इन्जिनियरिङ विषय पढाउनु पर्नेमा नयाँ भर्नाको मौका छोपी भारी मात्रामा गरिएको शुल्क वृद्धि कथापि मान्य हुने छैन विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै अवैज्ञानिक र अव्यवहारिक शुल्क वृद्धि अविलम्ब फिर्ता लिन अनेरास्ववियुले माग गरेको छ । साथै शुल्क वृद्धि फिर्ता नगरे शुल्क वृद्धि विरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार