श्रावण ४, २०८२ आइतबार July 20, 2025

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाको आवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेको समयभित्र ९ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा प्रा.डा. संगिता सिंह भण्डारी, प्रा.डा. सुमन कुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्राडा पियुष दाहाल, डा. विधाननिधि पौडेल, प्रा.डा. श्रीकृष्ण गिरी, डा.प्रमोदकुमार यादव, डा. अन्जनीकुमार झा र प्रा.डा. मनेन प्रसाद गोर्खाली रहेका छन् ।

आवेदन दिएका डा.वीरेन्द्रप्रसाद यादवको आवेदन भने अस्वीकृत गरिएको छ । उनले पेश गरेको कागजात र स्वयम्ले पेश गरेको वैयक्तिक विवरणमा उल्लेखित अनुभवको अवधि गणना गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २४ बमोजिमको बीस वर्षको कार्यनुभव पूरा नभएको नदेखिएकाले दरखास्त अस्वीकृत गरिएको समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार