श्रावण ४, २०८२ आइतबार July 20, 2025

पैसा लिएर अर्काको परीक्षा दिने सुवेदी आरआर क्याम्पसबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रहरीले पैसा लिएर अर्काको परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

स्नाकोत्तर तह दोस्रो सेमेस्टारको परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएकी निलम सुवेदीलाई प्रहरीले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट नियन्त्रणमा लिएको हो ।

उनी रत्नराज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रमा परीक्षा दिन सहभागी भएकी थिईन् । उनले पाटन संयुक्त क्याम्पसकी कृष्णकुमारी सिंहले पाँच हजार दिएर परीक्षा दिन लगाएकी प्रहरीमा स्वीकार गरेकी छन् ।

प्रहरी वृत्त सिंहदरबारका अनुसार उनी अहिले प्रहरीको नियन्त्रणमा छिन् । उनले यस अघि पनि पाँच हजार रुपैयाँ लिएर परीक्षा दिएको बताएकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार