श्रावण ४, २०८२ आइतबार July 20, 2025

सार्वजनिक बिदामा खुल्ने विद्यालयलाई महानगरले कारबाही गर्ने

स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : काठमाडौं महानगरपालिकाले सावजनिक विदाका दिनमा खुलेका विद्यालयलाई कारबाही गर्ने भएको छ।

महानगरले आफ्नो निर्णय उल्लंघन गर्दै बिदा नदिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महानगरले स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध पनि गरेको छ । महानरको निर्णय विपरीत काम गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने सूचनामा भनिएको छ ।

सापारु र रोपाइँ जात्राको अवसरमा महानगरले शुक्रबार सार्वजनिक बिदा दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार