श्रावण ४, २०८२ आइतबार July 20, 2025

त्रिचन्द्र क्याम्पसमा विद्यार्थीले लगाए ताला

चर्को शुल्क फिर्ताको माग गर्दै स्नातकोत्तर तहका विद्यार्थी आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्नातकोत्तरमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीले शिक्षण शुल्क लगायत प्रशासनको बेथितिको विरोध गर्दै त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन् ।

पठनपाठनका लागि कक्षाकोठा र शैक्षिक सामग्री समेत उपलब्ध हुन नसकेको विद्यार्थीको गुनासो छ । चर्को शुल्क फिर्ता, नियमित कक्षा सञ्चालन, ट्रेनिङ र परामर्शको व्यवस्थालगायत माग राखेर तालाबन्दी गरिएको एक छात्राले जानकारी दिइन् ।

एमए चौथो तहका लागि ३८ हजार शुल्क तोकिएकोमा पनि विद्यार्थीले असन्तुष्टि जनाएका छन् । उक्त शुल्क पद्मकन्या क्याम्पस र त्रिभुवन विश्वविद्यालको केन्द्रीय विभागमा सञ्चालन गरिएको कार्यक्रमभन्दा दोब्बर बढी रहेको विद्यार्थीहरुको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार