श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘नेपाल एजुकेशन एण्ड टोय एक्स्पो’ सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आजदेखि ‘नेपाल एजुकेशन एण्ड टोय एक्स्पो’ सुरू भएको छ । प्रदर्शनी भोलिसम्म जारी रहनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त प्रदर्शनीको उद्घाटन गर्दै सूचना र प्रविधिको अहिलेको युगमा पुस्तक तथा छापिएका सामग्रीसँगसँगै अन्य शैक्षिक सामग्रीहरू डिजिटल गर्न नसकिए पुस्तकको अस्तित्व नै हराउन सक्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा खेल सामग्री र पाठ्यपुस्तक एकै छानामुनि राखेर व्यवसाय गर्न पनि सुझाव दिनुभयो ।

प्रदर्शनीमा बालबालिकाका लागि उपयोगी शैक्षिक खेलौना गाडी, बाइक, किताब, कापी, पिङ, चेस, लुडोलगायतका सामग्री राखिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार