मंसिर २५, २०८० सोमबार December 11, 2023

कांग्रेस संसदीय दलको बैठक बस्दै

शिक्षा विधेयकमाथि छलफल गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

मंगलवारबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षाविद्हरूसँग छलफल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया