श्रावण ३, २०८२ शनिबार July 19, 2025

रियलमीको “दशैं तिहार उमङ्गः उपहारले सबै दङ्ग” क्याम्पेन

क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिब मेसिन (७ केजी अटो) स्कुटर र रियलमी जीटी२ प्रोजित्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महान् चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा दसैँ तिहार उमङ्ग उपहारले सबै दङ्गु योजना ल्याएको छ ।

यही असोज २८ देखि कार्तिक २९ सम्म लागु हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिब मेसिन (७ केजी अटो) स्कुटर र रियलमी जीटी२ प्रोजित्ने मौका प्राप्त गर्न सक्नेछन् । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ुदसैँ तिहार उमङ्ग स् उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ ।

रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरूले देखाउनु भएको माया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँहरू सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले दैनिक रुपमा २।२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जिबि १२८ जिबि) न जित्न सक्ने छन्। त्यस्तै बम्पर उपहारमा कोनका वासिब मेसिन (७ केजी अटो), कोनका ५५ ४के टिभी, रियलमी जीटी२ प्रो, र टिभिएस एनटर्क स्कुटर जित्न सक्नेछन् ।

यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले realmecampaigns.com मा गएर आफूले खरिद गरेको नयाँ स्मार्ट फोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार