श्रावण ४, २०८२ आइतबार July 20, 2025

महानगरस्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका पौडेल प्रथम

प्रथम स्थान हासिल गरेका पौडेलले १५ हजार नगद र प्रमाणपत्र हासिल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले विविध कार्यक्रमका साथ आफ्नो २९औँ स्थापना दिवस मनाएको छ।

उक्त अवसरमा महानगरका विद्यालयहरूका शिक्षकहरूका बीच कविता प्रतियोगिता समेत गराइएको थियो। प्रतियोगितामा काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलमा कार्यरत शिक्षक एवम् कवि योगराज पौडेल प्रथम भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा समेत उनले ‘मेरो सपनाको महानगर’ कविता वाचन गरे। प्रथम स्थान हासिल गरेका पौडेलले १५ हजार नगद र प्रमाणपत्र हासिल गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार