काठमाण्डौंः राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली शिक्षा विकास तथा समन्वय एकाईमा पठाएको छ ।
शिक्षा नियमावली २०५९, (संशोधन सहित) नियम १२६ उपनियम (घ) बमोजिम सम्बन्धित जिल्ला अन्तर्गत सामुदायिक विद्यालयमा २०८० माघ १ गतेदेखि २०८१ असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरुको नामावली पठाएको हो ।
किताबखानामा रहेको वैयक्तिक विवरण फारामको आधारमा अवकाश हुने शिक्षकको नामावली सार्वजनिक गरेको छ । एजुकेशनखबर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया