श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुदूरपश्चिम विश्वविद्यालयमा उपप्रशासकसहित ६२ पदका लागि दरखास्त आह्वान

योग्यता पुगेका इच्छुकले आगामी माघ ७ गतेसम्म आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आज सूचना प्रकाशित गर्दै कार्यालयले कैलाली बहुमुखी क्याम्पसमा रिक्त उपप्रशासकसहित ६२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनामा उपप्रशासक, सहायक प्रशासक, हेड असिस्टेन्ट, असिस्टेन्ट, कार्यालय सहयोगीलगायत विभिन्न विषय शिक्षक आवश्यक रहेको उल्लेख छ ।

योग्यता पुगेका इच्छुकले आगामी माघ ७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार