चैत्र १३, २०८१ बुधबार March 26, 2025

यी हुन जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय सदस्यहरु (सूचीसहित)

२१५ जना रहेको केन्द्रीय समितिमा अध्यक्ष यादवसहित ९ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ।

गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत चयन भएपनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन हुन बाँकी नै थियो।

अध्यक्ष यादवलाई पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनको जिम्मेवारी दिए अनुरुप जसपा नेपालले आज अध्यक्षसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेको हो।

२१५ जना रहेको केन्द्रीय समितिमा अध्यक्ष यादवसहित ९ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् भने बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ।

यस्तो छ जसपा नेपालको अध्यक्षसहितको सूचीः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार
इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
२०८१ चैत्र १३, बुधबार
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
२०८१ चैत्र १३, बुधबार
दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
२०८१ चैत्र १३, बुधबार