श्रावण ४, २०८२ आइतबार July 20, 2025

आज कति छ तरकारी तथा फलफूलको मूल्य ?

पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ९५, भिण्डी ३५, पिडालु ८५

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : कालिमाटी तरकारी बजारले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ ।

आज ठूलो गोलभेँडा ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भैइरहेको छ भने सानो गोलभेँडा ३० र टनेल सानो गोलभेँडा ४२.५० रुपैयाँ रहेको छ ।

त्यस्तै घिउ सिमी ९०, टाटे सिमी ९५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला ४५, झिगुनी ५५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ९५, भिण्डी ३५, पिडालु ८५, स्कुस ४६, रायो साग ११०, तोरीको साग ६५, पालुङ्गो साग १४०, कन्ये च्याउ १८०, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, ब्रोकाउली २२६.६७, भेडे खुर्सानी ७५, अदुवा २१० र लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै रातो आलु ६७.६७, मुढे रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ९७.६७, गाजर ८५, बन्दा ६५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २७.६७, लाम्चो भान्टा ४० र तने बोडी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भैइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया