असोज २६, २०८१ शनिबार October 12, 2024

राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्धारा ७७ वटै जिल्लामा संयोजकहरु मनोनित

सबै नेता कार्यकर्तालाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई घाउमा मलम लगाउन उर्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। राष्ट्रिय मुक्ति क्रान्ति नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरुको उपस्थिति र पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले देशका ७७ वटै जिल्लाहरुमा संयोजकहरु मनोनित गर्ने निर्णय गरेकोछ।

साथै १० जना जिल्ला संयोजकलगायत पार्टीका सबै नेता कार्यकर्तालाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दु:खको घडीमा सहयोग गर्न सो स्थानहरुमा स्वयं उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया