श्रावण ४, २०८२ आइतबार July 20, 2025

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायो – कमल थापा

नेपाल र भुटानका राजसंस्थाका बिच सदैव सुमधुर सम्वन्ध रहँदै आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पुर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको बताएका छन् ।

हाल भुटान भ्रमणमा रहेका पुर्व राजा ज्ञानेन्द्रलाई भुटानमा भव्य स्वागत गरिएका तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

अध्यक्ष थापाले भनेका छन्-

थिम्पुमा राजा ज्ञानेन्द्रको भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक र रानीसँग भेट भएको छ । नेपाल र भुटानका राजसंस्थाका बिच सदैव सुमधुर सम्वन्ध रहँदै आएको छ। राजा ज्ञानेन्द्रलाई प्रदान गरिएको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको छ । यो भेट ऐतिहासिक र कोसेढुङ्गा बन्ने छ।

कमल थापा भन्छन्-भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार