श्रावण ४, २०८२ आइतबार July 20, 2025

ओली सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार : महासचिव पोखरेल

विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने दाबि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काङ्ग्रेस एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताउनुभएको छ ।

तुलसीपुर-१६ दाङमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै  महासचिव पोखरेलले दलहरू धेरै हुँदा सरकार अस्थिर भएको भन्दै स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताउनुभयो । उक्त भेला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१६ वडा कमिटी अध्यक्ष प्रेमलाल खत्रीको अध्यक्षता एवम् महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार