मंग्सिर १, २०८२ सोमबार November 17, 2025

काँग्रेसको मेची-महाकाली ‘युवा सङ्कल्पयात्रा’ सुरु

काँकडभिट्टाबाट सुरु भएको यात्रा आगामी मङ्सिर ४ गते महाकालीमा समापन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, २३ कात्तिक : युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा सङ्कल्पयात्रा सुरु भएको छ ।

काँकडभिट्टाबाट सुरु भएको यात्रा आगामी मङ्सिर ४ गते महाकालीमा समापन हुनेछ ।

कांग्रेसका क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकीका अनुसार यात्रा इटहरी–लहान–जनकपुर–लालबन्दी–वीरगञ्ज–भरतपुर–लमही– वीरेन्द्रनगर, कोहलपुर हुँदै महाकाली पुगेर समापन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार