माघ ४, २०८१ शुक्रबार January 17, 2025

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै

समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूचि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०९ मंसिर । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक आइतबार दिउँसो १ः३० बजे सिंहदरबार स्थित समिति सभाहलमा बस्दै छ ।

समिति सचिवालयका अनुसार बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया