माघ ४, २०८१ शुक्रबार January 17, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

केन्द्रिय समितिका अजेन्डालाइ पनि अन्तिम रूप दिदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ।

माओवादी स्थायी कमिटी बैठक जारीशनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसिरहेको हो। बैठक बिहान ८ः३० बजेबाट सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

आज दिउँसो देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि सो बैठक बसिरहेको हो।

साथै, बैठकले केन्द्रिय समितिका अजेन्डालाइ पनि अन्तिम रूप दिदैँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया