माघ ४, २०८१ शुक्रबार January 17, 2025

लोसपाद्वारा तिन भातृसंगठनको संयोजक मनोनयन

महन्थ ठाकुरले चयन गरे तीन भातृसंगठनका संयोजक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक युवा संघको संयोजक भिनुक लाल राय (सुजन), लोकतान्त्रिक महिला संघका संयोजक मिनु ठाकुर, लोकतान्त्रिक ट्रेड युनियन महासंघको संयोजक केशव अधिकरीलाई मनोनयन गरिएको पत्र प्रदान गर्नु भएको छ ।

उक्त अवसरमा पार्टीका बरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, उपाध्यक्ष डा.आभास लाभ, महासचिवद्वय डा. सुरेन्द्र झा, मनिष मिश्रलगायतका नेताहरूले अबिर तथा खादा लगाई बधाई एवं शुभकामना ब्यक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया