मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने माओवादी केन्द्रको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ । बैठक अपराह्न चार बजे बस्ने गरी बोलाइएको छ ।

यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले नेताहरूको नयाँ कार्य विभाजन गर्ने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार
भन्सार एजेन्टको आन्दोलनले जाँचपास ठप्प
२०८२ मंग्सिर २४, बुधबार