मंग्सिर १, २०८२ सोमबार November 17, 2025

संसद छलेर अध्यादेश ल्याएकोप्रति विपक्षीदलहरुको आपत्ति (विज्ञप्ती सहित)

सरकार गठन भएको ६ महिना बितिसक्दा पनि सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : विपक्षी दलहरूले संसद बैठक बोलाउन सरकारलाई आह्वान गरेको छ।

तत्काल संसद बैठक नबोलाइए विशेष अधिवेशन बोलाउने प्रक्रियाको थालनी गर्न बाध्य हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।

उनले संसद छलेर अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नसच्याए कडा संघर्षमा उत्रिने चेतावनी दिए।

‘वर्तमान गठबन्धन सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, महंगी र भ्रष्टाचारलाई बढवा दिएको, अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको र संसद्लाई छलेर अध्यादेश मार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

null

null

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार