माघ २८, २०८१ सोमबार February 10, 2025

सदनमा विचराधिन विधेयक यही अधिवेशनबाट पारित हुनेछन् : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचराधिन विधेयक यसै हिउँदे अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरेका छन्।

संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति कार्यान्वयन हुनेमा उनले विश्वा व्यक्त गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया