माघ २८, २०८१ सोमबार February 10, 2025

माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन, कस्लाई के जिम्मेवारी ? (सूचीसहित)

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई उत्पादनको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकले एक विषेश प्रदेशसहित अन्य सात प्रदेश र प्रवासका इन्चार्ज तोकिएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ। त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए।

त्यस्तै बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ। यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए।

यस्तो छ माओवादीले तोकेको कार्यविभाजनः

कोशी प्रदेश – हरिबोल गजुरेल

मधेश प्रदेश- मातृका यादव

बागमती प्रदेश- हितमान शाक्य

गण्डकी प्रदेश- दिनानाथ शर्मा

लुम्बिनी प्रदेश- चक्रपाणि खनाल

कर्णाली प्रदेश- कालीबहादुर मल्ल

सुदूरपश्चिम प्रदेश- गिरिराजमणि पोखरेल

विशेष प्रदेश- जयपुरी घर्ती

प्रवासमा

सार्क समितिमा लक्ष्मण पन्त

युरोप-अमेरिका राम कार्की

एसिया समितिमा ओम शर्मा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वडिआइजी  छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेश
२०८१ माघ २८, सोमबार
पाँच वर्ष एउटै विद्यालयमा काम गरेका शिक्षकको सरुवा गरिने
२०८१ माघ २८, सोमबार
एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ : शंकर पोखरेल
२०८१ माघ २८, सोमबार
माघ सकिनै लाग्दा न हिउँ न वर्षा, चिन्तामा किसान
२०८१ माघ २८, सोमबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
२०८१ माघ २८, सोमबार
प्रतिनिधिसभा बैठक : बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप
२०८१ माघ २८, सोमबार
नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ : उपप्रधानमन्त्री सिंह
२०८१ माघ २८, सोमबार