बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।

सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया