बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

राष्ट्रपतिबाट चारवटा विधेयक प्रमाणीकरण

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयहरू राष्ट्रपतिबाट लालमोहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयहरू राष्ट्रपतिबाट आइतबार प्रमाणीकरण गरिएको हो ।

प्रमाणीकरण गरिएका विधेयकहरूमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्ने बनेको विधेयक, ई–कमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनको संशोधित विधेयक रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया