बैसाख ९, २०८२ मंगलबार April 22, 2025

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

नर्भिक अस्पतालमा उपचारको क्रममा अस्ताए पूर्वआइजीपी राणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणा ७८ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राणाको पशुपति आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने छ । उनी २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया