बैसाख ७, २०८२ आइतबार April 20, 2025

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक (विज्ञप्ती)

राजनीतिक रणनीति तय गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।

बैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो।

उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवं आमान्त्रित सदस्यहरूको उपस्थितिमा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

May be an image of text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल सपादी អហខម नेपाल ផ្រសហាបែ្ वैशाख २, २०६२ केन्द्रीय कार्यसमितिको बैठक सम्बन्दमा। I नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०६२ वैशाख ១ गते बुधवार दिनको ၇:၀၀ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, वी.पी नगर, ललितपुरमा बस्ने भएको छू उत्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्वित सदस्यहरूको उपस्थतिका लागि निर्देशानुसार अनुरोध गरिन्छ। 하수님어 कृष्णप्रसाद पौडेल मुख्यसचिव मुख्य सचिव टैनिफोन: (ဗဒ-9) 북9ㅋ공구트클 복9드쿠구들Y 보9드라구독, फृवाक्स (၅၀-9) (၃မဖ-9)မ၇3၃၄၆ 북월드국구독독 E-mail: info@nepalicongress.org, Website www.nepalicongress.org'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार